दुर्गा प्रसाईं फेरि पक्राउ


काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई फेरि पक्राउ गरिएको छ। प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोले सोमबार बिहान पक्राउ गरेको हो।

साइबर ब्युरोका प्रवक्ता दिलीप कुमार गिरीका उनलाई भक्तपुरस्थित निवासबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अनुसार पक्राउ गरिएको हो।