काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३.६९ अंकले बढेको छ। यस सेसनमा १ करोड ८२ लाख ५२ हजार रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, ३८ हजार ५६९ कित्ता शेयर किनबेच भएको छ।
यस सेसनमा ९३ कम्पनी कारोबारमा आउदा ३७ कम्पनीको शेयर मूल्य बढेको छ भने ४६ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ९ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।






About Us
प्रतिक्रिया