काठमाडौं – काठमाडौंको स्युचाटारस्थित शिवराज पाठकको घर अगाडी पार्किङमा राखेको मोटरसाइकल चोरी गर्ने धादिङका दावा तामाङ पक्राउ परेका छन्।
तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका – १४ बाट पक्राउ गरेको हो।
उनलाई पक्राउ गरी थप आवश्यक कानुनी कारबाहीको लागी प्रहरी वृत्त कालिमाटी, काठमाडौं पठाइएको छ।






About Us
प्रतिक्रिया