काठमाडौं – रसुवा बाढीका कारण ३ लघुवित्तका ६ जना कर्मचारीहरु बेपत्ता भएका छन् । एनएमबि लघुवित्त, स्वाबलम्बन लघुवित्त र सामुदायिक लघुवित्तका कर्मचारीहरु बेपत्ता भएका हुन् ।
नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष राम बहादुर यादवकाअनुसार स्वाबलम्बन लघुवित्तका एकजना कर्मचारी सम्पर्कमा आएका छन् । उनकाअनुसार कर्मचारीको खोजी कार्य तिव्र पारिएको छ ।






About Us
प्रतिक्रिया