काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आजदेखि संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले आफ्नो संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ३० हजार ८ सय ८८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो।
कम्पनीले उक्त शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकतामा राखेर बिक्रीमा ल्याएको हो।
शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन्।








About Us
प्रतिक्रिया