प्रि ओपन सेसनमा १.०७ अंकले बढ्यो नेप्से


काठमाडौं – आज प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.०७ अंकले बढेर बन्द भएको छ। आज यस सेसनमा ८१ लाख ३३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, ११ हजार ६ सय ७२ कित्ता शेयर किनबेच भएको छ।

आज १७ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै २ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।