काठमाडौं– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.७६ अंकले घटेर बन्द भएको छ। आज यस सेसनमा ५८ लाख ४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज ९ कम्पनीको शेयर मूल्य बढेको छ भने ३३ कम्पनीको शेयर मूल्य घटेको छ।
त्यस्तै, ३ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज २१ हजार ९ सय ९११ कित्ता शेयर किनबेच भएको छ।







About Us
प्रतिक्रिया