काठमाडौं – सोपान फर्मास्युटिकल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राजिव कुमार शर्मा नियुक्त भएका छन्।
कम्पनीको साउन १३ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया