काठमाडौं – सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा खेट राज दाहाललाई नियुक्त भएका छन् ।
आज बसेको मन्त्रीपरिषद् बैठकले उनलाई समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता समेत रहेको शिक्षामन्त्री सस्मित पोखरेलले उनलाई सदस्यमा नियुक्त गर्ने निर्णय भएको बताएका हुन् ।







About Us
प्रतिक्रिया