काठमाडौं – विरगंजबाट काठमाडौं गरेको गाडीबाट प्रहरीले भन्सार छलीको ८३१ थान मोबाइल स्क्रिन ग्लास बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बिल बीजक बिनाको १ लाख ६६ हजार रुपैयाँ बराबरको मोबाइल स्क्रिन ग्लास बरामद गरेको हो ।
उक्त मोबाइल स्क्रिन ग्लास बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







About Us
प्रतिक्रिया