प्रि ओपन सेसनमा झन्डै १७ अंकले घट्यो नेप्से


काठमाडौं – आज प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) १६.९१ अंकले घटेर बन्द भएको छ। आज यस सेसनमा १ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, २२ हजार कित्ता शेयर किनबेच भएको छ। यससँगै, कारोबारमा आएका ७० कम्पनीमध्ये १३ कम्पनीको शेयर मूल्य बढेको छ भने ५५ कम्पनीको शेयर मूल्य घटेसँगै १ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।