काठमाडौं – स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नरेन्द्र सिंह विष्ट पुनः नियुक्त भएका छन्।
विष्टको हालको कार्यकाल आगामी साउन ८ गते समाप्त हुँदैछ। आज असार ३१ गते बिहान बसेको सञ्चालक समितिको बैठकले विष्टलाई पुनः चार वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो।






About Us
प्रतिक्रिया