काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पुनवर्गीकरण गर्ने भएको छ। आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाको पुनवर्गीकरण गर्ने बताएका हुन्।
बैंक तथा वित्तीय संस्थाको व्यवसायको आकार र प्रकृतिको विशिष्टिकृत सेवासहितको बैंकिङ्गको अवधारणामा अघि बढ्ने बताएका हुन् । उनले शाखाहरु सचालन तथा बन्द गर्ने विषयमा लचकता दिने बताएका छन्।






About Us
प्रतिक्रिया