काठमाडौं – इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको सदस्यमा मुकुन्द प्रसाद भट्टराईले राजीनामा दिएका छन्। संस्थाको असार १४ गते बसेको सञ्चालक समितिको १३० औं बैठकको निर्णयले उनले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो।
संस्थाको सर्वसाधारण समुह (ख) बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका भट्टराईको राजीनामा असार १५ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको कम्पनीले जनाएको छ।






About Us
प्रतिक्रिया