काठमाडौं – आज प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३.७२ अंकले घटेर बन्द भएको छ। आज यस सेसनमा १० लाख २८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, २ हजार ४२ कित्ता शेयर किनबेँच भएको छ।
त्यस्तै, कारोबारमा आएका ४५ कम्पनीको १४ कम्पनीको शेयर मूल्य बढेको छ भने २८ कम्पनीको शेयर मूल्य घटेसँगै ३ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।






About Us
प्रतिक्रिया