काठमाडौं – आज प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३.८८ अंकले घटेर बन्द भएको छ। आज यस सेसनमा ४४ लाख ७२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, ५ हजार ३२९ कित्ता शेयर किनबेँच भएको छ।
त्यस्तै, कारोबारमा आएका ५९ कम्पनीको १७ कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ कम्पनीको शेयर मूल्य घटेसँगै ४ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।






About Us
प्रतिक्रिया