काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा ऋषिराज जोशी नियुक्त भएका छन्। संस्थाको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले सो पदमा जोशीलाई चयन गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया