काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा बिगो बापत २ वर्ष कैद तोकिएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंका माधव श्रेष्ठ रहेका छन् ।
उनलाई बैंकिङ्ग कसुरको मुद्दामा उच्च अदालत पाटनबाट २०७९–१०–२९ गते तीस लाख बापत २ वर्ष कैद फैसला गरेको थियो ।
उनलाई काठमाडौं टोखाबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत ववरमहलमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।






About Us
प्रतिक्रिया