काठमाडौं – नेपाल इन्फ्राक्ट्रक्चर (निफ्रा) बैंकको अध्यक्षमा सुरेन्द्र राज रेग्मी नियुक्त भएका छन्। बैंकको जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले रेग्मीलाई अध्यक्षमा नियुक्त गरेको हो।
बैंकको सञ्चालक समितिको अध्यक्ष अनुज अग्रालले राजीनामा दिएसँगै सो पदमा रेग्मी नियुक्त भएका हुन्।





About Us
प्रतिक्रिया