काठमाडौं – अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई कुनैपनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय बमाेजिम स्वीकृतिका लागि वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।







About Us
प्रतिक्रिया