बैकिङ्ग समाचार ।
प्रभु क्यापिटलले संस्थापक शेयर विक्री गर्ने भएको छ । क्यापीटलका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको केही शेयर विक्री गर्न लागेको जनाएको छ ।
संस्थापक शेयर विक्री गर्दा साविकका संस्थापक शेयरधनीहरुलाई नै प्रथामिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गरी लिन ईच्छुक यस क्यापीटलका शेयरधनीहरुलाई यो सुचना प्रकाशित गरेको कम्पनीले बताएको छ ।
ईच्छुक संस्थापक शेयरधनीहरुले सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र क्यापीटलको रजिष्टर्ड कार्यालय कमलादी काठमाडोंमा सक्पर्क गरी निवेदन दिन आग्रह गरेको छ ।
प्रतिक्रिया