तेस्रो पक्ष बीमाङ्ग १० लाख पुयाइने


काठमाडौं – सरकारले लामो समयदेखि वृद्धि हुन नसकेको तेस्रो पक्ष बीमाङ्ग १० लाख पुयाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

सवारी दुर्घटना कम गर्न सवारी साधनमा दुर्घटना डिभाइस जडान गर्नुपर्ने व्यवस्था गर्ने उनले बताए। उनले दुर्घटना, घातक रोग, ढुवानी लगायतको बीमा अनिवार्य गर्ने बताए।