काठमाडौं – सरकारले स्वास्थ बीमामा व्यापक सुधार गर्ने छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
उनले स्वास्थ बीमाको पुनर्संरचना गर्ने बताएका हुन्। उनले ९० प्रतिशत नेपाली स्वास्य बीमामा आवद्ध गराउने बताए।





About Us
प्रतिक्रिया