श्रमिकको बीमा अनिवार्य


काठमाडौं – सरकारले श्रम क्षेत्रमा रहेका श्रमिकको बीमा अनिवार्य गर्ने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

सरकारले बीमा दाबी प्रणाली थप प्रभावकारी बनाउने घोषणा गरेको हो।