नागरिक एपमा दर्जनौँ  सरकारी सेवाहरु आबद्ध हुने 


काठमाडौ – नागरिक एपमा दर्जनौँ  सरकारी सेवाहरू आबद्ध हुने भएका छन् । अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्ष २०८३्८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनले  नागरिक एपमा दर्जनौँ  सरकारी सेवाहरू आबद्ध गर्न बताएका हुन् ।