काठमाडौं – युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीको वार्षिक उत्सवको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरिएको हो।

कम्पनीको काठमाडौं स्थित प्रधान कार्यालयमा आयोजना गरेको सो कार्यक्रममा ५३ पिन्ट रगत संकलन गरिएको कुरा कम्पनीका सहायक महाप्रवन्धक तथा बजार विभाग प्रमुख डोरिन्द्र राज दाहालले जानकारी गराए।







About Us
प्रतिक्रिया