काठमाडौं – स्वास्थ्य बीमा बोर्डले स्वास्थ बीमा कार्यक्रममा आबद्ध २१७ वटा सेवा प्रदायक स्वास्थ्य संस्थालाई १ अर्ब बढी भुक्तानी गरेको छ। बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई १ अर्ब ३ करोड २४ लाख ७७ हजार ८०२ भुक्तानी गरेको हो।
उक्त रकम सम्बन्धित स्वास्थ्य संस्थाको बैंक खातामा पठाइएको बोर्डले उल्लेख गरेको छ ।






About Us
प्रतिक्रिया