२९ जना सहसचिवको सरुवा, को कहाँ ? (नामावलीसहित)


काठमाडौं- सरकारले २९ जना सहसचिवको एकैपटक सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २९ जना सहसचिवहरूको एकसाथ सरुवा गरेको हो।

सहसचिव नारायण प्रसाद भण्डारीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय र राम कुमार श्रेष्ठलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ।

त्यसैगरी गणेश पौडेललाई कोसी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।

अरु सहसचिव को कहाँ सरुवा ?