मिथिला लघुवित्तको सीईओमा नरेन्द्र मिश्र नियुक्त


काठमाडौं – मिथिला लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नरेन्द्र मिश्र नियुक्त भएका छन्।

संस्थाको जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले मिश्रलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

मिश्रलाई जेठ ७ गतेदेखि लागूहुने गरी एक वर्ष कार्यकालका लागि सो पदमा नियुक्त गरेको संस्थाले जनाएको छ।