काठमाडौं – आज प्रि ओपन सेसनमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७.६९ अंकले बढेर बन्द भएको छ। यस सेसनमा २७ लाख ३० हजार रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, यस सेसनमा ५ हजार ३७५ कित्ता शेयर किनबेच भएको छ।
यससँगै कारोबारमा आएका ५४ कम्पनीमा २७ कम्पनीको शेयर मूल्य बढेको छ भने २१ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ५ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।





About Us
प्रतिक्रिया