काठमाडौं – आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३०.०८ अंकले बढेसँगै ५ कम्पनीका लगानीकर्ता सबैभन्दा बढी कमाएका छन्। आज कारोबारमा आएका ३४६ कम्पनीमा अप्पर लोहोरे खोला हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, भूगोल हाइड्रो, शिखर पावर डेभलपमेन्ट र सिटि होटलका लगानीकर्ताले कमाएका छन्।
अप्पर लोहोरे खोला हाइड्रोपावरका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, क्रमशः माउन्टेन हाइड्रो नेपालले ११.८८ प्रतिशत, गूगोल हाइड्रोले ७.५१ प्रतिशत, शिखर पावर डेभलपमेन्टले ६.१२ प्रतिशत र सिटि होटलका लगानीकर्ता ५.९० प्रतिशतका दरले कमाएका छन्।
यससँगै, आज सबैभन्दा बढी कर्पोरेट डेभलपमेन्टका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १३.२६ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, १०.२५ प्रतिशत एसबीएल डिबेन्चर २०८३ को ६.४० प्रतिशतका दरले गुमाएका छन्।






About Us
प्रतिक्रिया