काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार पाण्डे आज पक्राउ परेका हुन्।
उनलाई सीआईबीले स्मार्ट सेल प्रकरणमा पक्राउ गरेको हो। पाण्डे प्रभु बैंकका निवर्तमान सीईओ अशोक शेरचनपछि पक्राउ पर्ने दोस्रो बैंकर हुन्।





About Us
प्रतिक्रिया