काठमाडौं – सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रमेश आचार्य नियुक्त भएका छन्।
वैशाख २७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आचार्यलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। उनलाई जेठ १ गतेदेखि लागू हुनेगरी ४ वर्षका लागि सीईओ पदमा नियुक्त गरिएको हो।





About Us
प्रतिक्रिया