काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको जिल्ला नगर उपाध्यक्षमा कृष्ण प्रसाद शर्म विजयी भएका छन्। मंगलबार भएको चुनाबबाट जिल्लानगरतर्फ शर्मा विजयी भएका हुन्।
शर्मले ८७ मत प्राप्त गरे। यस्तै उनका प्रतिस्पर्धी दील सुन्दर श्रेष्ठले ८० मत ल्याए।

प्रतिक्रिया