काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो।
योसँगै आज सुन प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी तोलामा ६५ रुपैयाँले बढेको छ। यससँगै आज चाँदी ५ हजार १० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।



About Us
प्रतिक्रिया