काठमाडौं – नेशनल लाईफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा लिलामणी न्यौपाने नियुक्त भएका छन्। कम्पनीको रिक्त रहेको उक्त पदमा आगामी वार्षिक साधारण सभाबाट समर्थन गर्ने गरी न्यौपानेलाई संचालक समितिले नियुक्त गरेको हो।

प्रतिक्रिया