आरटीजीएस प्रणाली सञ्चालन समय परिवर्तन


काठमाडौं – नेपाल राष्ट्र बैंकले आरटीजीएस प्रणाली सञ्चालन समय समायोजन गरेको छ। केन्द्रीय बैंकले मंगलबारदेखि बिहीबार ८ देखि बेलुका ८ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन हुने व्यवस्था गरेको हो।

कन्द्रीय बैंकले सोमबारदेखि शुक्रबारसम्ममा बिहीबार ८ देखि बेलुका ८ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन हुने जनाएको छ। आइतबार भने भुक्तानी सेवा सञ्चालकको राफसाफका लागि बिहान १० देखि १२ बजेसम्म सञ्चाल हुने जनाएको छ।