काठमाडौं – धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हेमराज जोशी नियुक्त भएका छन्। संस्थाको वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो पदमा जोशीलाई नियुक्त गरेको हो।
संस्थाले उनलाई सो पदमा वैशाख १४ गतेदेखि लागू हुने गरी नियुक्त गरेको हो।



About Us
प्रतिक्रिया