काठमाडौं –प्रभु इन्स्योरेन्स लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८२।८३ को लागि लेखापरीक्षणको कार्य गर्न लेखापरीक्षक नियुक्त गरेको हो।
इन्स्योरेन्सको वैशाख ९ गते सम्पन्न ३० औँ वार्षिक साधारण सभाको निर्णय बमोजिम चालु आर्थिक वर्षको लागि कम्पनीले बाह्य लेखापरीक्षक नियुक्त गरेकाे छ।
इन्स्योरेन्सले चार्टर्ड एकाउन्टेन्ट्स श्री एम.जि.एस.एण्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरेकाे हाे।



About Us
प्रतिक्रिया