काठमाडौं – मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले करिब एक महिनादेखि रिक्त रहेका दुई डेपुटी गभर्नर पदमध्ये एक पदमा मात्रै नियुक्ति गर्ने निर्णय गरेको स्रोतले जनाएको छ।
पण्डित हाल नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा व्यवस्थापन विभागमा कार्यरत थिए। गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको प्रस्ताव अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले डेपुटी गभर्नरका लागि मन्त्रिपरिषद् बैठकमा लगेका थिए।



About Us
प्रतिक्रिया