काठमाडौं – नेपाल पुनर्बीमा कम्पनीका स्वतन्त्र सञ्चालक किरण पौडेलले राजीनामा दिएका छन्। उनले आफ्नो व्यक्तिगत तथा व्यावसायिक कार्यव्यस्तता देखाउँदै चैत २० गते सो पदबाट राजीनामा दिएका हुन्।
कम्पनीको चैत २३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले उनले दिएको राजीनामा स्वीकृत गरेको हो।



About Us
प्रतिक्रिया