पहिलोपटक अर्थमन्त्रालये गर्‍यो उपसचिवको मेरिटमा आधारित सरुवा (सूची)


काठमाडौं – अर्थमन्त्रालयले पहिलोपटक मेरिटमा आधारित सरुवा तथा पदस्थापन गरेको छ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले १५ गतेको मन्त्रीस्तरीय निर्णयबाट यो सरुवा गरिएको सचिवालयले जनाएको छ।

मेरिटअनुसार पहिलो हुनेले पहिले पोस्टिङ छान्ने, दोस्रोले बाँकी २९ मध्येको ठाउँ छान्ने अनि मेरिटमा तेस्रो हुनेले बाँकी रहेको २८ बाट छान्ने विधिअनुसार यो बढुवापछिको पदस्थापन भएको मन्त्रालयले जनाएको छ।