काठमाडौं – आज प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.२७ अंकले बढेर २९ सय ६४ दशमलव ६७ को बिन्दुमा बन्द भएको छ। यस सेसनमा १२ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार हुँदा १ लाख ४९ हजार २९१ कित्ता शेयर किनबेच भएको छ।
यस सेसनमा १०६ कम्पनीको कारोबार हुँदा ४८ कम्पनीको शेयरमूल्य बढेको छ भने ४० कम्पनीको शेयरमूल्य घटेसँगै १५ कम्पनीको शेयरमूल्य बढेको छ।



About Us
प्रतिक्रिया