काठमाडौं – धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कम्पनीको फागुन २७ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।
संस्थाले लाभांश वितरण नगर्ने प्रस्तावसहितको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ।



About Us
प्रतिक्रिया