पैदलयात्रीलाई मुक्का हान्नेलाई ट्राफिकाे नियन्त्रणमा, थप अनुसन्धान हुँदै


काठमाडौं – पैदलयात्रीलाई मुक्का हान्ने व्यक्तिलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने कार चालक पारस बम रहेका छन्।

काठमाडौं उपत्यकाका प्रहरी कार्यालयका प्रवक्ता प्रविण धितालका अनुसार उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ।