काठमाडौं – प्राइम कमर्सियल बैंकको सञ्चालक मनोज पौडेलले राजीनामा दिएका छन्। बैंकको माघ २५ गते आज बिहान ९.३० मा बसेको सञ्चालक समितिको बैठकको निर्यणअनुसार पौडेलले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो।
पौडेलकाे राजीनामा आज माघ २५ गतेदेखि लागूहुने गरी स्वीकृत गरेको हो।



About Us
प्रतिक्रिया