काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.६० अंक बढेर २७ सय ७६ दशमलव ७७ को विन्दुमा पुगेको बन्द भएको छ। यस सेसनमा ६ करोड २३ लाख १३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने १ लाख ४८९ कित्ता शेयर किनबेच भएको छ।
यस सेसनभरिमा ८२ कम्पनीको कारोबार हुँदा ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने २२ कम्पनीको शेयर मूल्य घटेको छ। यससँगै १५कम्पनीको शेयर मूल्य स्थिर रहेको रहेको छ।





About Us
प्रतिक्रिया