प्राइम कमर्सियल बैंकद्वारा लेखापरीक्षक नियुक्त, सञ्चालकमा विष्ट निर्वाचित


काठमाडौं – प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०८२\०८३ को लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्त गरेको छ। बैंकको गत पुस ३० गते सम्पन्न १८ औं वार्षिक साधारण सभाले सो कार्यका लागि सुजन काफ्ले एण्ड एशोसियट्स चार्टड एकाउन्टेन्ट्सलाई बाह्य लेखापरिक्षकका नियुक्त गरेको हो।

साथै, सोही सभाबाट सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने सञ्चालक पद १ को निर्वाचनमा गजेन्द्र विष्ट निर्विरोध निर्वाचित भएका छन्।