लाइफ कपोरेशन (नेपाल) को सञ्चालक अग्रवालले दिए राजीनामा


काठमाडौं – लाइफ कपोरेशन (नेपाल) लिमिटेडका सञ्चालक अशोक कुमार अग्रवालले राजीनामा दिएका छन्।

कम्पनीको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार शेयरधनी विशाल ग्रुप लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दे आएका सञ्चालक अग्रवालले दिएको राजीनामा स्वीकृत गरेको हो।

Skip This