काठमाडौं – साना किसान लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बाशु अधिकारी नियुक्त भएका छन्।
कम्पनीको पुष ३ गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई सो पदमा नियुक्त हो। साथै, अधिकारीले सोही बैठकबाट कम्पनीका अध्यक्ष समक्ष सो पदको सपथ ग्रहण गरेका छन्।






About Us
प्रतिक्रिया